सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन

काठमाडौं : सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब विनियोजन गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब विनियोजन गरेको जानकारी दिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:२२
प्रतिक्रिया दिनुहोस्