नेपाल न्युज प्वाइन्ट डटकम
वन तथा वातावरण मन्त्रालयको बजेट १८ अर्ब ६१ करोड

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन तथा वातावरणको विकासका लागि उक्त रकम विनियोजन गरिएको उल्लेख गरे । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update