नेपाल न्युज प्वाइन्ट डटकम
पर्यटन मन्त्रालयको बजेट १३ अर्ब २८ करोड

काठमाडौं : सरकारले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । 

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update