नेपाल न्युज प्वाइन्ट डटकम
रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन

काठमाडौं : सरकारले रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गर्ने निर्णय गरेको छ । 

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विषादी परिचालनका लागि थप जनशक्ति परिचालन गरिने बताएका हुन् ।

यसैगरी माटो परीक्षणका लागि घुम्ती टोली परिचालन गरिने भएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update