प्रधानमन्त्री शाहले गरे एनपिएलको उद्घाटन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनको उद्घाटन भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो सिजनको उद्घाटन गरेका हुन् ।
खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
तेस्रो सिजन अन्तर्गतको पहिलो खेल त्रिवि क्रिकेट मैदानमा सुरु भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३ १७:०६
प्रतिक्रिया दिनुहोस्



