नेपाल न्युज प्वाइन्ट डटकम
कमल थापा प्रहरी नियन्त्रणमा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको हो ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी घेरा तोडेर बालुवाटारतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update