पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ ।
शनिबार चीनको गान्सुमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको हो ।
भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी उपराष्ट्रपति हान चेङबीच भेटवार्ता गरेको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको बताइएको छ ।
भण्डारी गत जेठ १० गतेदेखि चीन भ्रमणमा छिन् । भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल छन् ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ १७:००
प्रतिक्रिया दिनुहोस्