आशिका तामाङ पक्राउ

काठमाडौंः अभिनेत्री एवम् सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छिन् ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ १४:३७
प्रतिक्रिया दिनुहोस्