नेपाल न्युज प्वाइन्ट डटकम
रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । रास्वपाको सचिवालयको मंगलबार बिहान बसेको बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । 

बैठकले गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व दिन नसक्ने निष्कर्ष निकालेको छ । 
 । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update