नेपाल न्युज प्वाइन्ट डटकम
दीपक थापा ३१औं आईजीपी नियुक्त

काठमाडौं : नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी)मा दिपक थापा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update