धोबिखोलामा खस्यो कार

काठमाडौं : धोबिखोलामा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको प्रहरीले जानकारी दिएको छ ।
बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार उक्त दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ १९:१९
प्रतिक्रिया दिनुहोस्