नेपाल न्युज प्वाइन्ट डटकम
४० जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update